News , Sports

राफल नाडल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश

Wed Jan 22

काठमाडौं, माघ ०८:शीर्ष वरीयताका टेनिस खेलाडी राफल नाडल अष्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । नाडालले बोलिभियाका ह्युगो डेलिनलाई ६–२, ६–३ र ६–० को सोझो सेटमा हराउँदै दोस्रो चरण प्रवेश गरेका हुन् । नाडालले अब आगामी खेल अर्जन्टिनाका फेडेरिका डेलबोनिस वा पोर्चुगलका जोअआ सुसाविरुद्ध खेल्नेछन् । त्यस्तै महिला सिंगल्सतर्फ १२औँ वरियताकी खेलाडी जोहाना कोन्टा भने ट्युनिसियाकी ओन्स जाबेरसँग पराजित भइन् ।।

प्रतिक्रया राख्नुहोस

NTV च्यानल लाइभ हेर्नुहोस्

NTV
NTV News
NTV Kohalpur
NTV Plus

प्रत्यक्ष

लुकाउनुहोस्